कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ११२६ पुग्यो

काठमाडौँ – कोरोनाका कारण पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११२६ पुगेको छ ।