एसइई उत्तीर्ण विद्यार्थीहरुलाई एमाले अध्यक्ष ओलीले दिए यस्ता सुझाव

काठमाडौँ –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसईईको परीक्षणमा सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिएका छन । सामाजिक सञ्जालमा एसइईको नतिजा सार्वजनिक भएसँगै बधाई दिँदै ओलीले उत्तीर्ण विद्यार्थीहरुलाई विषय छोटमा ध्यान...

एसइईको नतिजा प्रकाशन,२२ हजार बढीले ल्याए एप्लस

काठमाडौँ–राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले बि।सं २०७९को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माको अध्यक्षतामा कार्यालयमा बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गरेको हो । बोर्डका सदस्य सचिव दुर्ग...

बालेनले तिराए निजी विद्यालयलाई १ लाख जरिवाना, १३ हजार बढी विद्यार्थी छात्रवृत्तिबाट लाभान्वित

काठमाडौँ– काठमाडौँ महानगरपालिका भित्र रहेका ५०४ विद्यालयमध्ये ४६५ निजी विद्यालयले छात्रवृत्तिको विवरण पेश गरेका छन् । महानगरभित्र रहेका ५०४ निजी विद्यालयमध्ये ४६५ विद्यालयले १३ हजारभन्दा बढी विद्यार्थीलाई विभिन्न किसिमका छात्रवृत्ति प्रदान गरेका हुन्...

खेलकुद मन्त्रालयलाई ०.१६ प्रतिशत बजेट

काठमाडौैँ –अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा पेश गरेको बजेटमा युवा तथा खेलकुदका लागि २ अर्ब ८७ करोड ५९ लाख बजेट छुट्याइएको छ । यो युवा र खेलकुद दुवैको समग्र बजेट हो । खेलकुद मन्त्रालयको बजेट करिब ३८ करोड घटेको छ । संघतर्फ २ अर्ब ७ करोड ७३ ला...

स्वास्थ्यमा बजेट : ८३ अर्ब ८९ करोड

काठमाडौँ –सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले उक्त जानकारी दिएका हुन्। बजेटमा निशुल्क औषधि, ...

AIBI Higher Educationको एजेन्ट मिट सम्पन्न

काठमाडौँ –हात्तीसारमा रहेको आर्याना बुटिक होटलमा अस्ट्रेलियन ईन्स्टिच्युट अफ बिजिनेस ईन्टलीजेन्टस हाएर एजुकेशन (AIBI Higher Education)ले एजेन्ट मिट सम्पन्न गरेको छ । कार्यक्रममा ईन्डीया र नेपालका लागि रिजनल म्यानेजर करनजित सिङ्हले स्वागत मन्तव्य व्यक...

असोज २ गते राष्ट्रिय शिक्षा दिवस

काठमाडौँ –सरकारले असोज २ गतेको दिनलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा बनाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यही वर्षदेखि लागू हुने गरी यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता तथा सञ्चारमन्त्री रेखा श...

शिक्षामा १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन

काठमाडौँ –सरकारले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले शिक्षा क्षेत्रका लागि उक्त रकम बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए । सरकारले अघिल्लो वर्ष १ खर्ब ९६ अर्...

ए डिभिजन लिग क्लबहरुले भने : एन्फाले बेवास्ता गर्यो

काठमाडौँ –सहिद स्मारक ए डिभिजन लिग क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) ले बेवास्ता गरेको आरोप लगाएका छन । ए डिभिजन लिग खेलिरहेका १० क्लबले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी एन्फाले सम्झौता गर्ने तर त्यस अनुरुपको रकम नदिँदा समस्यामा परेको जानकारी...

सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालयस्तरीय रनिङ्ग फुटबल : आयोजकलाई स्तब्ध पार्दै नेक्सस बन्यो विजेता

काठमाडौँ –पेप्सीकोला टाउनप्लानिङस्थित नेक्सस इन्टरनेशनल एकेडेमीले १९ औँ सैनिक आवासीय महाविद्यालय अन्तर विद्यालयस्तरीय रनिङ्ग फुटबल ट्रफीमा जित हासिल गरेको छ । विहीबार भएको फाइनलमा नेक्ससले आयोजक सैनिक आवासीय महाविद्यालयलाई २–१ गोल अन्तरले पराजित गर्द...