ग्लोबल स्टडी पार्टनर्सको मिट एण्ड नेटवर्किङ इभेन्ट

काठमाडौँ –काठमाडौँको डिल्लीबजारमा रहेको ग्लोबल स्टडी पार्टनर्सले जि एस पी नेपाल पार्टनर्स मिट एण्ड नेटवर्कीङ ईभेन्ट २०२३ सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतीथि जि एस पी की सि ई ओ मिस ईलेन स्टार्कीले सम्पूर्ण शैक्षिक परामर्श व्यवसायीहरूले साथ दिएको...

क्यानडा र अष्ट्रेलियामा अध्ययन गर्न चाहनेका लागि उपर्युक्त मौका, ओप्युलेन्स् एजुकेशन ग्रुपले जानकारी दिने

काठमाडौँ –ओप्युलेन्स् एजुकेशन ग्रुपले क्यानडा र अष्ट्रेलियामा रहेका विभिन्न क्याम्पसहरूको शैक्षिक प्रणाली र गुणस्तरीय शिक्षाको बारेमा जानकारी गराउने भएको छ । यस गु्रपले नेपालभरका शैक्षिक परामर्श व्यवसायीहरूलाई जानकारी मुलक कार्यक्रमको आयोजना गरी जानक...

अनिश्चितकालिन विद्यालय बन्दको घोषणा, संघीय शिक्षा ऐन संशोधन गर्न माग

काठमाडौँ– निजी विद्यालय सञ्चालकहरुले संघीय शिक्षा ऐन संशोधन नभए भदौदेखि अनिश्चितकालिन विद्यालय बन्दको घोषणा गरेका छन । यसबारे जानकारी दिन काठमाडौंमा आज संयुक्त पत्रकार सम्मेलन गर्दै प्याब्सन, एनप्याब्सन, हिसान लगायतका संघ संगठनले विद्यालय शिक्षा विधे...

नेशनल प्याब्सनको चेतावनी, शिक्षा ऐन संशोधन नभए शैक्षिक सस्था ठप्प पारिने

काठमाडौँ –राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)को केन्द्रीय कार्यसमिति बैठकले पनि संघिय शिक्षा ऐनमा संशोधन नभए विद्यालय ठप्प पार्ने चेतावनी दिएको छ । ऐनका मस्यौदाहरूमा रहेका विवादास्पद प्रावधानहरू संशोधन नगरे देशभरकै विद्यालयह...

शिक्षा ऐनको देशभरका निजी विद्यालय सञ्चालक आक्रोशित, मस्यौदा संशोधन नगरे शैक्षिक संस्था ठप्प पार्ने चेतावनी

काठमाडौँ – विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयकउपर निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन), एनप्याब्सन सहितका संस्थाले तीव्र असन्तुष्टि जनाउँदै संशोधन नगरे विद्यालय ठप्प पारेर सशक्त आन्दोलनमा उत्रिने चेता...

शिक्षा विधेयकमा थारु समुदायको आपत्ति, कडा आन्दोलनको चेतावनी

काठमाडौँ– सरकारले संसद्मा पठाउन मन्त्रिपरिषद्बाट पारित गरेको शिक्षा विधेयकलाई लिएर थारु समुदायहरुले आपत्ति जनाएका छन् । थारु, मधेशी, मुस्लिम, दलित आदि समुदायलाई अलग–अलग कलस्टरमा सूचीकृत गरी आरक्षणको व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहेपनि संघीय...

विद्यालय कर्मचारीको आन्दोलन जारी, संसद र सिंहदरबारमा दबाब

काठमाडौँ – विद्यालय कर्मचारी परिषदका पदाधिकारी अचेल संघीय राजधानी सिंहदरबारमा विभिन्न राजनीतिक दलसँग भेटघाटमा छन । चरणबद्ध आन्दोलन र ३९ दिन लामो रिले अनसनपछि शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीको तलबमान कायम गर्न पहल गर्ने र सो विषयलाई सङ्घीय शिक्षा...

वल्ड स्कुल फुटबल च्याम्पियनसीमा सहभागी हुन नेक्सस टिम मोरक्कोमा

काठमाडौँ– वल्ड स्कुल फुटबल च्याम्पियनसिप २०२३ मा सहभागी हुन पेप्सीकोला टाउनप्लानिङ अन्तर्गतको नेक्सस–संकटा एकेडेमीको नेक्सस–संकटा टिम शुक्रबार मोरक्को प्रस्थान गरेको छ । इन्टरनेसनल स्कुल स्पोर्ट्स फेडेरेरेसनलको आयोजनामा हुने आईएसएस डब्लुएससी फुटबल प्...

विद्यार्थीका लागि उपर्युक्त गन्तव्य बन्दै लोयल्टी एकेडेमी, कक्षा ११ मा विद्यार्थीहरु धमाधम भर्ना हुँदै

काठमाडौँ – आफ्नै भौतिक संरचना र अनुभवी सञ्चालक तथा दक्ष जनशक्ति रहेको काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ अवस्थित लोयल्टी एकेडेमी कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि रोजाइको केन्द्र बनेको छ । लोयल्टीमा कक्षा ११ मा विज्ञान, व्यवस्था...

एसइई उत्तीर्ण विद्यार्थीहरुलाई एमाले अध्यक्ष ओलीले दिए यस्ता सुझाव

काठमाडौँ –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसईईको परीक्षणमा सर्वोत्कृष्ट सहित विभिन्न ग्रेडमा उत्तीर्ण हुने विद्यार्थीलाई बधाई दिएका छन । सामाजिक सञ्जालमा एसइईको नतिजा सार्वजनिक भएसँगै बधाई दिँदै ओलीले उत्तीर्ण विद्यार्थीहरुलाई विषय छोटमा ध्यान...