खुल्लापाटी खुल्ला बहस : क्यान्सरमा कोरोना चुनौती आज हुँदैछ बहस

काठमाडौँ- खुल्लापाटी डटकमको खुल्ला बहस श्रृङखला अन्तर्गत आज प्रसिद्ध क्यान्सर रोग विशेषज्ञ पुण्यराम खर्बुजासँग बहस हुँदैछ । भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डा. खर्बुजा सर्जिकल अन्कोलोजिस्ट हुन् ।

दक्षिण कोरियामा समेत अध्ययन गर्नुभएका डा. खर्बुजासँग आज हामी दीर्घरोग खाशगरी क्यान्सरका रोगीहरुले लकडाउनका कारण भोगेका समस्या र क्यान्सर र कोरोनाबीचको सम्बन्धबारे कुराकानी गर्नेछौँ ।

बहस दिउँसो १ बजेबाट हुनेछ ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/