खुल्लपाटी खुल्ला बहसमा आज लिपुलेक, कालापानी विवादबारे बहस हुने

काठमाडौँ – खुल्लापाटी खुल्ला बहस अन्तर्गत आजको बहसमा त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रा.डा. गोविन्दमानसिंह कार्की सहभागी हुँदै हुनुहुन्छ ।

लिपुलेकसहितको नक्सा जारी भएको पछिल्लो परिस्थितिमा हामी उहाँसँग बहस गर्दैछौँ । बहस १ बजेबाट सुरु हुनेछ ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/