कोरोना अपडेट : बाँकेमा १६ जनामा पुष्टि २२ बैशाख २०७७, सोमबार ०८:३८May 4, 2020 khullapatiLeave a Comment on कोरोना अपडेट : बाँकेमा १६ जनामा पुष्टि काठमाडौँ – जिल्ला स्वास्थ्य कार्यालय बाँकेले नेपालगञ्जमा अहिलेसम्म १६ जनामा मात्रै कोरोना संक्रमित भएको पुष्टि भएको जनाएको छ । कार्यालयले एक विज्ञप्ति जारी गरी यस्तो जानकारी दिएको हो । Post Views: 1,102