कुवेतमा थप १० जना नेपालीमा कोरोना संक्रमण

काठमाडौँ । कुवेतमा थप १० जना नेपालीमा कोरोना भाइरस ९कोभिड १९० को सङ्क्रमण भएको कुवेतमा रहेको नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले जानकारी दिनुभयो ।

यो सँगै कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४ पुगेको छ । यसअघि कुवेतमा १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको थियो ।