शिक्षकको नयाँ तलब कति छ ? हेर्नुहोस

सरकारले साउन १ गतेदेखि लागु हुने गरी विद्यालयका शिक्षकहरूको नयाँ तलबमान स्वीकृत गरेको छ । १५ जेठमा अध्यादेशमार्फत ल्याइएको बजेटमा तलब वृद्धि गरिएको थियो । अघिल्लो सरकारले ल्याएको बजेटका आधारमा प्राथमिक, निम्‍नमाध्यमिक र माध्यमिक तहका प्रथम, द्वितीय र तृतीय श्रेणीका शिक्षकहरूको तलब बढेको हो ।

बढेको तलब १ साउनदेखि लागू भएको छ । अब शिक्षकको तलब न्यूनतम २८ हजार ६ सय १० देखि ४९ हजार ३ सय ८० रुपैयाँसम्म भए पनि ग्रेडसमेत थपिँदा शिक्षकहरूले न्यूनतम ३४ हजार ३ सय ३४ देखि अधिकतम ५९ हजार २ सय ५६ सम्म पाउने भएका छन ।

हेर्नुहोस सूची :