काठमाडौँ उपत्यकामा थप २३८८ जनामा कोरोना संक्रमण

काठमाडौँ- काठमाडौं उपत्यकामा आज थप २ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २००८, ललितपुरमा २८१ र भक्तपुरमा ९९ जनामा कोरोना संक्रमण देखिएको हो ।

उपत्यकामा २ हजार ३८८ सहित मुलुकभर आज थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।