अनलाइन कक्षा सञ्चालनबारे त्रिविको जरुरी सूचना

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले शैक्षिक क्यालेण्डरमा क्षति नपुर्याउन भन्दै भर्खरै सूचना जारी गरेको छ । इञ्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले जारी गरेको सूचना अनुसार त्रिविले अब अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ ।

साथै विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले भदौमा तय गरेको परीक्षा पनि स्थगित गरिएको छ ।
हेर्नुहोस सूचना :