यस्ता छन मन्त्रिपरिषदका २१ निर्णय

काठमाडौँ – सरकारले बाढी–पहिरो तथा डुबानजस्ता विपदमा मृत्यु हुनेको परिवारलाई दुई लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिवारमा एकजना सदस्यको विपदमा मृत्यु भएमा दुई लाख र अन्य व्यक्तिको मृत्यु भएमा त्यसमा थप एक लाख रुपैयाँ राहत दिइने निर्णय भएको जानकारी दिए ।

यस्ता छन मन्त्रिपरिषदका २१ निर्णय :