संक्रमित बढेसँगै जलेश्वर बजार बन्द

काठमाडौँ – कोरोना भाइरसको बढ्दो त्रासका कारण महोत्तरीको जलेश्वर नगरपालिका कार्यालय बिहीबारदेखि बन्द गरिएको छ ।

जलेश्वर नगरपालिकाले एक सूचना जारी गरी आजदेखि कार्यालयका अत्यावश्यक काम बाहेक सबै सेवाहरु बन्द गरेको जानकारी दिएको हो ।

हेर्नुहोस नगरपालिकाको निर्णय :