खुल्लापाटी खुल्ला बहस :  परीक्षा, पढाई, भर्नाबारे शिक्षा मन्त्रालयको खाश तयारी के हो ? आज हुँदैछ बहस

काठमाडौँ – खुल्लापाटी डट कमको खुल्ला बहस अन्तर्गत आजको श्रृङखलामा शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्मा सहभागी हुनुहुनेछ । शिक्षा मन्त्रालयले जारी गरेको निर्देशिकापछि निजी विद्यालय भर्ना थाल्ने उपर्युक्त मौका भनेर लागेका छन् ।

अर्कोतर्फ पढाई सञ्चालनका लागि भर्चुअल, रेडियो टिभी लगायतबारेका विकल्पबारे थाल्न मन्त्रालयले निर्देशिकामार्फत गरेको निर्देशनपछि देशभर सिकाइको वातावरण बनेको हो त ? बजेटमा के कसरी घुस्यो निजीले सामुदायिक विद्यालय हेर्ने विषय ? यी र यस्तै विषयमा बहस हुन लागेको हो ।

बहस दिउँसो १ बजेपछि हुनेछ । बहस सुन्न तथा हेर्न खुल्लापाटी डट कमको फेसबुक पेज लाइक र युट्युब लिंक सब्स्क्राइब गर्नुहोस् । लिंक तल दिइएको छ ।

Like :
https://www.facebook.com/Khullapati-1529576157367337/

Subscribe :
https://www.youtube.com/channel/UC05oGM8Ly05hJaVD05AtJ7Q