कोरोनापछिको अवस्था र सरकारको नीति तथा कार्यक्रममाथिको समीक्षा डा. सुरेन्द्र केसीसँग आज हुँदैछ बहस

काठमाडौँ – खुल्लापाटी डटकमको नियमित खुल्ला बहस अन्तर्गत आज प्रसिद्ध विश्लेषक प्रा.डा. सुरेन्द्र केसीसँग बहस हुँदैछ । कोरोनापछिको अवस्था र सरकारको हालैको नीति तथा कार्यक्रममाथि बहस केन्द्रित हुनेछ ।

बहस दिउँसो १ बजेबाट हुनेछ ।

खुल्लापाटीको पेजमार्फत बहस लाइभ हुने भएकाले श्रृङखला प्रत्यक्ष हेर्न चाहनेले खुल्लापाटी डटकमको पेज लाइक गरी हेर्न सक्नुहुनेछ । कार्यक्रम हेर्न र पेज लाइक गर्न यहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/Khullapati-1529576157367337/