काठमाडौँ उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित -
Thursday, March 28, 2024

काठमाडौँ उपत्यकामा थपिए २२८३ कोरोना संक्रमित

काठमाडौँ – उपत्यकामा २२८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना नयाँ संक्रमित थपिएका हुन् ।

नेपालमा आज  थप ४ हजार ४७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२  पुगेको छ ।