पनौती नगरपालिकाले विद्यालय सञ्चालनका लागि तोक्यो मापदण्ड

काठमाडौँ – पनौती नगरपालिकाले आगामी असोज १५ गतेदेखि नगरपालिकाभित्रका विद्यालय सञ्चालन गर्ने भएको छ । नगरपालिकाको शिक्षा समितिको बैठकले १५ गतेदेखि तोकिएका मापदण्ड पूरा गरी विद्यालय सञ्चालन थाल्ने निर्णय गरेको हो । यस्ता छन मापदण्ड :