सिकाइ सहजीकरण निर्देशिका जारी, वैकल्पिक माध्यमबाट पढाइसँगै शुल्कको बाटो खुल्यो

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका–२०७७ स्वीकृत भएको छ । निर्देशिका स्वीकृत भएसंगै अव वैकल्पिक माध्यमबाट पढाई गर्ने बाटो खुलेको छ ।

मन्त्री परिषदको बैठकले निर्देशिका स्वीकृत गरेको हो । निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको छ ।

यस्तो छ निर्देशिका :