काठमाडौँ प्रवेशमा निषेध, गृहमन्त्रालयले जारी गर्यो यस्तो सूचना

काठमाडौँ – गृह मन्त्रालयले कोरोना भाइरस संक्रमित काठमाडौँ उपत्यकामा बढदै गएको भन्दै काठमाडौँ प्रवेशमा रोक लगाएको छ । मन्त्रालयले रातको समयमा बेलुका ७ बजेपछि विहान ७ बजेसम्म काठमाडौँ प्रवेशमा रोक लगाएको हो ।

मन्त्रालयले नाकाहरुको आवागमनमा पूर्ण निगरानीका साथ चेकजाँच गर्न र विना पास अन्तर जिल्ला सवारी आवागमन पूर्ण रुपमा बन्द गराउन सबै सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
हेर्नुहोस् मन्त्रालयको सूचना :