यस्ता छन मन्त्रिपरिषद्का सम्पूर्ण निर्णय

काठमाडौँ – सरकारले आज रातिदेखि लकडाउन विधिवत् अन्त्य गरेको छ । त्यसैगरी लामो दुरीका बस भदौ १ देखि सञ्चालन गर्ने भएको छ । यसबाहेक सरकारले विभिन्न निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद्का सम्पूर्ण निर्णय :