संस्कार र व्यावहारिक ज्ञान सिकाउने उचित अवसर : डा. सम्मोद आचार्य (भिडियोसहित)

काठमाडौँ । डा. सम्मोद आचार्यले बालबालिकालाई संस्कार र व्यावहारिक ज्ञान दिन अहिले उपर्युक्त समय भएको बताएका छन् । खुल्लापाटी खुल्ला पाटी डट कमको खुल्ला बहस श्रृङखलामा भाग लिँदै आचार्यले अहिले घरमैँ रहन बाध्य बालबालिकालाई घरायसी विभिन्न विषयहरुबारे जानकारी दिनुपर्ने बताए ।

साथै जडिबुटीहरुको उचित प्रयोगबाटै रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न सकिने भन्दै उनले बहसमा के कसरी खाने भन्नेबारे पनि सल्लाह दिएका छन् । मेडिकल डाक्टर समेत रहेका आचार्य पूर्वीय दर्शनका कुशल ज्ञाता मानिन्छन् । हेरौँ आचार्यसँगको बहस :

खुल्लापाटी डट कमको खुल्ला बहस

खुल्लापाटी डट कमको खुल्ला बहस:डा.सम्मोद आचार्यपूर्वीय दर्शनका ज्ञाता

Gepostet von Khullapati am Donnerstag, 30. April 2020