काठमाडौँ उपत्यकामा थपिए ६७४ संक्रमित

काठमाडौँ -काठमाडौं उपत्यकामा थप ६७४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा थप ६७४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ५३८, भक्...

माछा पोखरीमा डुबेर आमाछोरीको मृत्यु

काठमाडौँ - आफैँले माछा पाल्ने गरेको पोखरीमा डुबेर दुई छोरीसहित आमाको पनि ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मोरङ्गका अनुसार ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी, छोरी १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकारीको मृत्यु भएको हो । प्रहरीका अनुसा...

आजदेखि ५ दिनसम्म देशका विभिन्न स्थानमा हुरीबताससहितको वर्षा हुने पूर्वानुमान

काठमाडौँ - आजदेखि चारपाँच दिनसम्म देशका विभिन्न स्थानमा ठूलो हुरिवताससहितको वर्षा हुने पूर्वानुमान गरिएको छ । यो क्रम आज रातिदेखि सुरु हुने मौसमविद्ले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसविद् सजिना शाक्यका अनुसार आज दिउँसो प्रदेश १ र २ मा हुरि...

पेट्रोल बोकेको ट्याङ्कर त्रिशुलीमा खसेर आगलागी

काठमाडौँ - पेट्रोल बोकेको ट्याङ्कर त्रिशूली नदीमा खसेर आगलागी भएको छ। ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर धादिङ जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको हो । ट्याङ्कर चालक र सहचालक कहाँ छन् भन्ने कुनै जानकारी नभए...

दोलखाका बाढीपहिरो पीडितलाई मन्त्री गुरुङद्धारा सहयोग हस्तान्तरण

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले दोलखाको कालिञ्चोक गाउँपालिकास्थित लापिलाङका पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी पीडितलाई राहत तथा उद्धारको व्यवस्था गर्नु भएको छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसहित शुक्...

झुटो विवरण दिएर काठमाडौँमा ५ सय कोरोना संक्रमित सम्पर्कविहीन

काठमाडौँ - राजधानीका दुई महानगरपालिकाका ५ सय कोरोना संक्रमित सम्पर्कविहीन छन् । आरटी पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएका उनीहरु सम्पर्कमै नआएपछि काठमाडौं र ललितपुर महानगरपालिकालाई टाउको दुखाइ बनेको छ । काठमाडौं महानगरपालिकाले जारी गरेको तथ्यांकमा ४...

आज विश्वकर्मा पूजा, यस्तो छ महत्व

काठमाडौँ - कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई वि...

आजदेखि सोह्रश्राद्ध समापन हुँदै

काठमाडौँ - प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाम...

एकाविहानै विहानै ६ रेक्टर भूकम्पको धक्का, केन्द्रविन्दु सिन्धुपाल्चोक

काठमाडौँ - आज विहानै काठमाडौँ आसपासमा भूकम्पको शक्तिशाली धक्का महशुश भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महशुश भएको हो । भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ म्यग्निच्यूडको भूकम्प गएको हो । काठमाडौँ...

असोज ५ देखि लामो दुरीका सवारी र आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौँ - सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र लामो दुरीका सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना महामारीका कारण रोकिएको आन्तरिक उडान र लामो दुरीको यातायात सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी ...