कोरोना प्रभाव बढ्दै जाँदा विदेशमा नेपाली विद्यार्थीको अवस्था के छ ? (भिडियोसहित)

काठमाडौँ - खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने गरेको खुल्लापाटी खुल्ला शैक्षिक बहस अन्तर्गत आज विदेशमा रहेका नेपाली विद्यार्थीहरुको अवस्थाबारे बहस भयो । बहसमा अमेरीकाबाट पत्रकार अमित अधिकारी, अष्ट्रेलियाबाट पत्रकार सरल गुरुङ र बंगलादेशमा मेडिकल ...