विद्यालय भवन क्वारेन्टिनस्थल बनेकाले परीक्षा सञ्चालन गर्न सकिएन : शिक्षा मन्त्री पोखरेल

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले विद्यालय भवनहरु क्वारेन्टिन स्थल बनाइएकाले कक्षा दशको परीक्षा सञ्चालन गर्न नसकेको प्रष्टीकरण दिनुभएको छ । आन्तरिक मुल्याङकनबाटै एसइइ परीक्षाको ग्रेडसिट उपलब्ध गराउनेबारे मन्त्रिपरिषद्ल...

एसइई नगर्ने सरकारको निर्णय, आन्तरिक मुल्याङकनका आधारमा ग्रेड निर्धारण

काठमाडौँ -२०७६ सालको स्थगित माध्यमिक शिक्षा परीक्षा (एसइइ) सरकारले अब नगर्ने भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यो निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण स्थगित भएको एसईई परीक्षा हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधा...

टेलिभिजनबाट पढाइ : यस्तो छ प्याब्सनको व्यवस्था

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले टेलिभिजन माध्यमबाट अध्यापन गराउन चारओटा टेलिभिजन छनौट गरी सम्झौता गरेको छ । प्याब्सनले असार १ गतेदेखि पढाइ थाल्न जनता टेलिभिजन, टिभी टुडे, योहो टेलिभिजन र टिभी टुडेकै अर्को च्यानल टि...

असार १ देखि प्याब्सनले टेलिभिजनमार्फत पढाई थाल्ने

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले असार १ गतेदेखि टेलिभिजनमार्फत पढाई थाल्ने भएको छ । यसका लागि उसले जनता टेलिभिजन छनौट गरेको छ । जनता टेलिभिजनबाट प्याब्सन दूरशिक्षा कार्यक्रम संचालन गर्ने गरी सम्झौता भएको प्याब्सन केन...

वैकल्पिक शिक्षण तयारीमा निजी विद्यालय

काठमाडौँ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले रेडियो, टिभी र अनलाइन कुन माध्यमबाट पढाइ थाल्न सकिन्छ भन्नेबारे छलफल थालेको छ । प्याब्सनले जिल्ला अध्यक्षहरुसँग यसबारे छलफल गर्दै कुन माध्यमबाट पढाइ गर्ने भन्नेबारे भर्चुअल बैठक गरी ...

काठमाडौँका सबै निजी तथा सामुदायिक विद्यालयलाई महानगरपालिकाले जारी गर्यो यस्तो सूचना

काठमाडौँ - कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा रहेकाले पठन पाठन ठप्प छ । चैत्र ११ गतेयताको लकडाउनका कारण बालबालिकाले पढ्न पाएका छैनन न त कक्षा १०, ११ र १२ का परीक्षार्थीले परीक्षा दिन पाएका छन् । बढ्दो शैक्षिक अन्यौलताबीच काठमाडौँ महानगरपाल...

शिक्षामा बजेट : के भन्छन् सरोकारवाला

काठमाडौँ - सरकारले ल्याएको आर्थिक बर्ष २०७७/०७८ को बजेटले कोभिड १९ को महामारीबाट उत्पन्न शैक्षिक समस्या सम्बोधन गर्न र विद्यमान शैक्षिक समस्या सम्बोधन गर्न नसकेको विज्ञहरुले बताएका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको भर्चुअल शिक्षा संवाद ‘बजेटम...

सरकारले जे गरोस् अब निजी विद्यालय जेठ २२ गतेदेखि खुल्छन् : टीकाराम पुरी अध्यक्ष, प्याब्सन (भिडियोसहित)

सरकारले ८ अर्ब बढाएर बजेट ल्याएपनि निजी विद्यालय सञ्चालकले बजेटप्रति तीव्र असन्तुष्टि जनाउँदै ठाडै विरोध र अब सरकारी नियम नमान्ने चेतावनी दिएका छन् । साथै सरकारले निजी विद्यालयले सरकारीको गुणस्तर सुधार्न हेरिदिनुपर्ने गरी सार्वजनिक गरेको व्यवस्थाबारे...

एसइई परीक्षा लकडाउन खुलेको दुई सातापछि

काठमाडौँ - शिक्षा मन्त्रालयले लकडाउन खुलेको २ सातापछि माध्यमिक शिक्षा परीक्षा (एसइई ) गर्ने तयारी गरेको छ । सांसदहरु, प्याब्सन, एनप्याब्सन लगायतका विभिन्न संघसंस्थाले एसईई परीक्षा नगराउन आग्रह गरेपनि कानुनबमोजिम एसईई परीक्षा गराउनुपर्ने बाध्यता रहेको...

कोरोना उद्गमस्थल हुबेई प्रान्तमा खुले विद्यालय

काठमाडौँ । सबैभन्दा पहिले कोरोना भाइरसको इपि सेन्टर बनेको चीनको हुबेई प्रान्तमा महामारीपछि पहिलोपटक विद्यालय खुलेका छन् । महामारी नियन्त्रणमा सफलता प्राप्त गरेसँगै हुबईका पहिलो ब्याचका विद्यार्थीहरुले विद्यालय जान पाएका हुन् । कक्षा १२ र ९ मा अध्ययन...