अर्थतन्त्र व्यवस्थापन : सांसद संख्या ११० बनाऔँ, पेन्सनमा ५० प्रतिशत कटौती गरौँ

-प्रा. डा. सुरेन्द्र केसी लकडाउनको दुई महिना बढी भैसकेको छ । लकडाउनको तयारी र व्यवस्थापन उत्साहप्रद छैन । सानो संख्यामा मात्रै कोरोना परीक्षण भैरहेको छ । खालि लकडाउन मात्र कोरोनाको समाधान भनेको जस्तो देखिन्छ । लकडाउनबाट बाहिर निस्किुनपर्ने देखिएको छ...