सिद्धार्थ विद्यापीठमा अनलाइन कक्षा नृत्य सिकाउनेदेखि गृहकार्य गराउनेसम्म

भक्तपुर । भक्तपुरको गठ्ठाघरस्थित सिद्धार्थ विद्यापीठले अनलाइन कक्षा सुरु गरेको जनाएको छ । प्ले ग्रुपदेखि १० कक्षासम्मका विद्यार्थीलाई अनलाइनमार्फत शिक्षण सुरु गरिएको विद्यापीठकी संस्थापक प्राचार्य दीपीका थापा रिमालले खुल्लापाटीलाई जानकारी दिइन् । ...