रोकिएका परीक्षा जेठ १५ भित्र सञ्चालन नभए के गर्ने ? यस्तो छ मन्त्रालयको तयारी ?

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई तथा कक्षा ११ र १२ को परीक्षा सञ्चालनबारे विभिन्न तीन विकल्प अघि सारेको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आइतवार आयोजना गरेको एसईई तथा कक्षा ११ र १२ को परीक्षा व्यवस्थापन कसरी ? विषय भर्...