इसिडीमा कार्यरत शिक्षक तथा विद्यालयका कर्मचारीको सुविधा नबढाएको भन्दै शिक्षक महासंघले गर्यो शिक्षामन्त्रीको ध्यानाकर्षण

काठमाडौँ - बजेटमा प्रारम्भिक बालविकास (इसिडि) मा कार्यरत शिक्षक तथा विद्यालय तहमा कार्यरत कर्मचारीहरुको सुविधा नबढाइएको प्रति नेपाल शिक्षक महासंघले गम्भिर आपत्ति जनाएको छ । महासंघले यसबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलको गम्भी...