भद्रकाली कप अन्तर विद्यालय बास्केटबल : भ्याली पब्लिक र गोल्डेन पिकले हात पारे उपाधि

काठमाडौँ– दोस्रो भद्रकाली कप अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा सिनियरतर्फ भ्याली पब्लिक स्कुल र जुनियरतर्फ गोल्डेन पिक स्कुले उपाधि हात पारेका छन । काठमाडौँको बुढानिलकण्ठस्थित भद्रकाली ईंग्लिस मिडियम स्कुलको आयोजनामा भएको प्रतियोगिता अन्तर्गतको ...