नेपाल–भारत सीमा सम्बन्धका दरार

-प्रा. डा. गोविन्दमानसिंह कार्की ( प्रमुख–इतिहास विभाग, त्रिचन्द्र क्याम्पस) नेपाल र भारत छिमेकी एउटै भूगोल परिवेशमा छौँ । हाम्रो सीमा धेरै समयदेखि खुल्ला छ । भारत स्वायत्त खुल्ला भएपछि पनि सीमा खुल्ला भएको अहिलेसम्म हो । सीमाकै कारण हाम्रो दुई देशक...