स्थगित परीक्षा सञ्चालनबारे छलफल, लकडाउन खुलेको १५ दिन पछि गर्ने तयारी

-हरि न्यौपाने काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले लकडाउन खुलेको कम्तीमा १५ दिनपछि एसइई, ११ र १२ कक्षाको परीक्षा गर्ने तयारी गरेको छ। कोरोना भाइरसका कारण उत्पन्न परिस्थिति र स्थगित परीक्षा लगायतबारे बोर्डले आज निजी तथा सामुदयिक विद्यालयका प्रतिनिध...