हठात् किन मिले समाजवादी र राजपा

काठमाडौँ - सरकारले राजनीतिक दल सम्बन्धी (तेस्रो संशोधन) अध्यादेश, २०७७ सम्बन्धी ऐनमा गरेको संशोधनपछि पछिल्लो समय राजनीतिक सरगर्मी तातिएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बुधबार संसदमा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरुको बैठक डाके लगत्तै राज...