नेशनल प्याब्सनको चेतावनी, शिक्षा ऐन संशोधन नभए शैक्षिक सस्था ठप्प पारिने

काठमाडौँ –राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन)को केन्द्रीय कार्यसमिति बैठकले पनि संघिय शिक्षा ऐनमा संशोधन नभए विद्यालय ठप्प पार्ने चेतावनी दिएको छ । ऐनका मस्यौदाहरूमा रहेका विवादास्पद प्रावधानहरू संशोधन नगरे देशभरकै विद्यालयह...