नयाँ नक्सा राजपत्रमा प्रकाशन

काठमाडौँ - सरकारले नेपालको नयाँ नक्शा राजपत्रमा प्रकाशन गरेको छ । अब सबै कार्यालय तथा निकायहरुमा वितरण गरिनेछ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशन गरेको हो । गत बुधबार सार्व...