तेस्रो कौस्तुभ कपमा नेक्ससद्धारा ग्रिन भिलेज ८–१ गोल अन्तरले पराजित

काठमाडौँ - काठमाडौँमा जारी तेस्रो कौस्तुभ कप फुटबल प्रतियोगितामा नेक्सस इन्टरनेशनल एकेडेमीले ग्रीन भिलेज स्कुललाई ८–१ गोल अन्तरले पराजित गरेको छ । कौस्तुभ एकेडेमीको आयोजनामा जारी प्रतियोगितामा नेक्ससले ग्रीन भिलेजलाई भारी गोल अन्तरले पराजित गरेको हो ...