खुल्लापाटी खुल्ला बहस : परीक्षा, तनाव कि मुल्याङकन ? आज हुँदैछ बहस

काठमाडौँ - खुल्लापाटी डट कमले हरेक दिन आयोजना गर्ने खुल्लापाटी खुल्ला बहस अन्तर्गत आज स्थगित गरिएका एसइई लगायतका परीक्षाबारे बहस हुँदैछ । आजको बहसमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) सह–अध्यक्ष एवं रेडियन्ट रिडर्स एकेडेमीका संस्...