टिआइएमा शिक्षक शिक्षिकालाई सिकाई प्रभावकारिता तालिम

काठमाडौँ –काठमाडौँको बुढानिलकण्ठ नगरपालिका अन्तर्गत हात्तीगौँडास्थित ठुङरम इन्टरनेशन एकेडेमी अर्थात टिआइए स्कुल शिक्षक शिक्षिकालाई इन्द्रजात्राको अवसरमा बिदा भएन । विद्यार्थीहरुलाई बिदा दिइएको भएपनि उक्त दिन विद्यालयले शिक्षक शिक्षिकालाई तालिम आयोजना...