सरकारले जे गरोस् अब निजी विद्यालय जेठ २२ गतेदेखि खुल्छन् : टीकाराम पुरी अध्यक्ष, प्याब्सन (भिडियोसहित)

सरकारले ८ अर्ब बढाएर बजेट ल्याएपनि निजी विद्यालय सञ्चालकले बजेटप्रति तीव्र असन्तुष्टि जनाउँदै ठाडै विरोध र अब सरकारी नियम नमान्ने चेतावनी दिएका छन् । साथै सरकारले निजी विद्यालयले सरकारीको गुणस्तर सुधार्न हेरिदिनुपर्ने गरी सार्वजनिक गरेको व्यवस्थाबारे...