जुगल स्कुलको ३३ औँ वार्षिकोत्सव सम्पन्न, गायक रामकृष्ण ढकाल र ओलम्पियन दीपक विष्ट सम्मानित

काठमाडौँ - जुगल बोर्डिङ स्कुलको ३३ औँ अभिभावक दिवस हालै भब्य रुपमा सम्पन्न भएको छ । स्थपनाको ३३ औँ वर्षगाँठको अवसरमा जुगल बोर्डिङले ओलम्पियन दीपक विष्ट र गायक रामकृष्ण ढकाललाई सम्मान गरेको छ । सिन्धुपाल्चोकको चौतारामा रहेको जुगल बोर्डिङको प्राङगणमा भ...