ग्यालेक्सी पब्लिक स्कुल प्लस टु एस इ ई कप सम्पन्न

काठमाडौँ- यालेक्सी पब्लिक स्कुल प्लस टु ले एस इ ई कप फुटसल प्रतियोगिता सम्पन्न गरेको छ। ग्यालेक्सीले विद्यार्थीको सर्वाङगीण विकासका लागि आयोजना गर्ने विभिन्न कार्यक्रम अन्तर्गत फुटसल टुनामेन्ट गरेको थियो । प्रतियोगितामा विभिन्न २२ कलेज सहभागी भएका थि...