काञ्जीरोवा नेशनल स्कुल २५ औँ बर्षमा प्रवेश

काठमाडौँ - काठमाडौँको कोटेश्वरमा रहेको काञ्जीरोवा नेशनल माध्यमिक विद्यालय स्थापनाको २४ बर्ष पूरा गरेर २५ औँ बर्षमा प्रवेश गरेको छ । २५ वर्षको अवधि पुगेको अवसरमा शुक्रबार कमलादी स्थित राष्ट्रिय प्रज्ञा—प्रतिष्ठानमा एक भब्य समारोहबीच विद्यालयले २५ औँ व...