एम्बिसन एकेडेमीमा भानुभक्तीय रचनावाचन प्रतियोगिता सम्पन्न

काठमाडौँ - २०९औँ भानुजयन्तीका अवसरमा काठमाडौँको मध्य बानेश्वरस्थित एम्बिसन एकेडेमीले उपत्यकाव्यापी भानुभक्तिय रचनावाचन प्रतियोगिता आयोजना गरेको छ । विद्यालय प्रांगणमा भएको कार्यक्रममा काठमाडौँ उपत्यका भित्रका २३ विद्यालयका ४१ विद्यार्थीहरु सहभागी भएक...