एपेक्स लाइफमा वार्षिकोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

काठमाडौँ–एपेक्स लाइफ स्कुलले  वार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा सम्पन्न गरेको छ । विद्यालयले ‘एनुअल कल्चर एक्सप्रेसन डे २०७९’ का रुपमा कार्यक्रम आयोजना गरी मनाएको हो । चावहिल सरस्वतीनगरस्थित विद्यालय प्रांगणमा आयोजित वार्षिकोत्सव कार्यक्रमका प...