कोरोना, इम्युन सिष्टम र साइकोसोम्याटिक डिजिज कसरी गर्ने उपचार ?

-कमल बहादुर कटवाल, इन्टरनेशनल वेलनेश कोच न्युरो लिंग्विस्टिक ट्रेनर को रुपमा कार्यरत छु । लकडाउनका कारण घरमैँ थुनिनु परेपनि मैँले यसलाई प्रयोग गरिरहेको छु । अहिले मानिसहरुमा विभिन्न तनाव, चिन्ता, छटपटीले सताएको छ । मैँले नै डाक्टर नर्स लगायत रुपमा ५...