अनलाइन कक्षा बन्द गर्न निर्देशन

कास्की । नयाँ शैक्षिक सत्र सुरु भएपनि कोरोना भाइरसका कारण शिक्षालय जान नपाएका विद्यार्थीलाई लक्षित गरी निजी विद्यालयले अनलाइनक कक्षा सञ्चालन गरेर विद्यार्थीलाई सिकाईको पहुँच पु-याउन थालेपनि पोखरा महानगरपालिकाले भने अनलाइन कक्षा बन्द गर्न निर्देशन दिए...