कोरोना अपडेट : यस्तो छ पछिल्लो तथ्याङ्क

काठमाडौँ । विश्वभर कोरोना संक्रमितको संख्या २२ लाख ६८ हजार नाघेको छ । संक्रमणबाट १ लाख ५५ हजारभन्दा बढीको मृत्यु भएको छ । ५ लाख ८२ हजारभन्दा बढी संक्रमित निको भएर घर फर्किएका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ७ लाख १० हजार ना...