आज २५६४ औँ बुद्ध जयन्ती

काठमाडौँ । आज २५६४ औं बुद्ध जयन्ती । कोरोना भाइरसको महामारीका कारण कुनै औपचारिक कार्यक्रम नभएपनि बौद्ध धर्मावलम्वीहरूले घरघरमै विशेष स्मरण गरी बुद्ध जयन्ती मनाउँदै छन् । शान्तिका अग्रदूत एवं एशियाका ताराका रुपमा प्रसिद्ध महामानव गौतम बुद्धको जन्म, बु...