कोरोना त्रासबीच क्षुद्रग्रह पृथ्वी नजिक : कति हानिकारक ?

काठमाडौँ । आज पृथ्वीको नजिक भएर अहिलेसम्मकै ठूलो क्षुद्रग्रह गुज्रदैछ । दुई किलोमिटर चौडाई भएको क्षुद्रग्रह पृथ्वीको नजिक भएर गुज्रन लागेको हो । पृथ्वीको नजिक आए पनि यो हाम्रो ग्रहसँग भने नठोक्किने वैज्ञानिकहरुले बताएका छन् । क्षुद्रग्रह (एस्टोरोइड) ...