एसइईको नतिजा प्रकाशन,२२ हजार बढीले ल्याए एप्लस

काठमाडौँ–राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले बि।सं २०७९को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माको अध्यक्षतामा कार्यालयमा बसेको बोर्डको बैठकले परीक्षाफल प्रकाशित गरेको हो । बोर्डका सदस्य सचिव दुर्ग...