शैक्षिक क्षेत्र राजनीतिक नबानोस् : शिक्षा राज्यमन्त्री

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राज्यमन्त्री बोधमायाकुमारी यादवले शिक्षालय राजनीतिक मैदान बनाउन नहुने बताउनुभएको छ । पछिल्लो समय शिक्षा क्षेत्रमा निरन्तर भएको राजनीतिकरण भएको भन्दै शैक्षिक क्षेत्र राजनीतिक मैदान बनाउन नहुने उहाँले बताउन...