विद्यार्थीको आकर्षणको केन्द्र बन्दै लोयल्टी एकेडेमी, ११ कक्षामा विद्यार्थीहरु धमाधम भर्ना हुँदै

काठमाडौँ - काठमाडौँको बुढानिलकण्ठ नगरपालिका वडा नं ९ अवस्थित लोयल्टी एकेडेमी कक्षा ११ मा भर्ना हुन चाहने विद्यार्थीहरुका लागि रोजाइको केन्द्र बनेको छ । आफ्नै भौतिक संरचना र अनुभवी सञ्चालक तथा दक्ष जनशक्ति रहेको विद्यालयमा कक्षा ११ मा विज्ञान, व्यवस्थ...